शैक्षिक सूचना केन्द्र

कक्षा ११ र १२ काे परीक्षा स्थगितः राष्ट्रिय परीक्षा बोर्ड

२५ चैत काठमाडाै । नेपाल सरकार राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले मिति २०७७ वैशाख ८ गतेदेखि हुने भनिएकाे ११ र १२ को परीक्षा स्थगित गरिएको सम्बन्धि अत्यन्त जरूरी सूचना प्रकाशित … Read More

स्वास्थ्य मन्त्रालयले सर्वसाधारणलाई जारी गर्याे यस्ताे अपील

२५ चैत काठमाडाै । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसकाे प्रकाेपबाट बच्न विभिन्न सुझावहरु औलाउँदै सर्वधारणका लागी क्षति न्यूनीकरणका लागि सतर्क रहन अपील गरेकाे छ । अपील पढ्नुहाेस् याे पनि … Read More

सार्क मुलुकमा काेराेना भाइरसकाे प्रभाव, ८२९० सङ्क्रमित र १९३ मृत्यु

चैत २४ काठमाडाै । विश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेभिड १९ राेगकाे कारणले हालसम्म २१० वटा मुलुकहरु प्रभावित भएका छन । याे समाचार तयार पार्दा सम्म काेराेना भाइरसकाे कारणले विश्वमा १२७६११७ … Read More

स्वास्थ्य मन्त्रालयले गर्याे विभिन्न खर्च शीर्षकहरुकाे बजेट राेक्का

२२ चैत काठमाडाै । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न खर्च शीर्षकहरुमा विनियाेजित बजेट मध्ये २०७६ चैत्र २० सम्म दायित्व सिर्जना भइसकेका र बाेलपत्र आव्हान भइसकेका बाहेक बाँकी रहेकाे बजेट तत्काल … Read More

स्वास्थ्य मन्त्रालयले विदा र काज नदिने सम्बन्धमा जारी गर्याे जरुरी सूचना

२० चैत, काठमाडाै । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य कर्मचारीहरुलाइ विदा र काजमा नछाेडी नियमित रुपमा उपस्थित हुने व्यवस्था मिलाउने सम्बन्धमा अत्यन्तै जरुरी सूचना जारी गरेकाे छ । सूचना … Read More

मन्त्रालयले जारी गर्याे रेपिड टेष्ट कीटबारे प्रेस विज्ञप्ति

१९ चैत, काठमाडाै । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस परिक्षणका लागि चीनबाट खरिद गरी ल्याएकाे रेपिड टेष्ट कीटबारे प्रेस विज्ञप्ति प्रकाशित गरेकाे छ । प्रेस विज्ञप्ति हेर्नुहाेस् याे पनि … Read More

क्वारेन्टाइन सन्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७६

१८ चैत, काठमाडाै । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस राेकथामका लागि क्वारेन्टाइन सन्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ प्रकाशित गरेकाे छ । मापदण्ड हेर्नुहाेस् याे पनि पढ्नुहाेस् गृह … Read More