लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रकाशित
23 पुस काठमाडौ । लोकसेवा आयोगले आफ्नो 61औँ वार्षिक प्रतिवेदन प्रकाशित गरेर राष्ट्रपति समक्ष पेश गरेको छ । थप हेर्नुहोस यो पनि पढ्नुहोस् छनौटको प्रक्रिया लोक सेवा आयोग ऐन, २०६६ अनुसार … Read More
शैक्षिक जगतका सम्पूर्ण खबरहरु
23 पुस काठमाडौ । लोकसेवा आयोगले आफ्नो 61औँ वार्षिक प्रतिवेदन प्रकाशित गरेर राष्ट्रपति समक्ष पेश गरेको छ । थप हेर्नुहोस यो पनि पढ्नुहोस् छनौटको प्रक्रिया लोक सेवा आयोग ऐन, २०६६ अनुसार … Read More
असाेज ३ काठमाडाै । पाठ्यक्रम विकास केन्द्रद्वारा शैक्षिक सत्र २०७७ का लागि कक्षा ११मा विधार्थी भर्नाका नया आधारहरु जारी गर्दै सूचना प्रकाशित गरिएकाे छ । सूचना हेर्नुहाेस् याे पनि पढ्नुहाेस् … Read More
भदौ १८, काठमाडाै । कोभिड-१९ रोगको कारणले सृजित हालको स्वास्थ्य आपतकालीन अवस्थामा उक्त रोगको उपचारको लागि अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरुको आइसोलेसन तथा क्वारेन्टाइनमा रहेका विरामीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन … Read More
साउन २३, काठमाडौ । शिक्षक सेवा आयोगले सबै तहका स्थायी शिक्षकहरुका लागि शैक्षिक सत्र २०७७ मा पेश गर्नुपर्ने कार्यसम्पादन मूल्याकन फारामको नमुना प्रकाशित गरेको छ । नमुना हेर्नुहोस् : यो … Read More
३ वैशाख, काठमाडाै । उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सबैको जानकारीको लागि आपूर्ति व्यवस्थाको स्थिति विवरण सार्वजनिक गर्दै सूचना प्रकाशित गरेकाे छ । सूचनामा आज मिति २०७७ वैशाख ३ गतेकाे … Read More
अर्थ मन्त्रालयले बहुपक्षीय विकास बैकहरु, अन्तर्राष्ट्रिय मुद्राकोष, अन्तर्राष्ट्रिय वित्त निगम लगायत संयुक्त राष्ट्र संघका उच्च पदस्थ पदाधिकारीबीच कोरोना भाईरसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा पारेको प्रभाव र नेपाल सरकारले गरेको प्रयास सम्बन्धी छलफलकाे प्रेस विज्ञप्ती … Read More
चैत २९ काठमाडाै । विश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेभिड १९ राेगकाे कारणले हालसम्म २१० वटा मुलुकहरु प्रभावित भएका छन् । याे समाचार तयार पार्दा सम्म काेराेना भाइरसकाे कारणले विश्वमा १७ … Read More
२८ चैत काठमाडाै । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एव नियन्त्रणका लागि सहयोग गर्नुहुने संस्था तथा महानुभावहरुको नाम … Read More
२७ चैत काठमाडाै । गृह मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै काठमाडाै उपत्यकामा अलपत्र परेका नागरिकहरुलाई शुक्रबार र शनिवार उपत्यकाबाट बाहिर पठाउने सम्बन्धमा कुनै पनि निर्णय नभएकाे जानकारी गराएकाे … Read More
२६ चैत काठमाडाै । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित स्थानीय तहबाट माग बमोजिम लोक सेवा आयोगबाट सिफारिस भई गएका स्थानीय तहका कर्मचारी हरुलाई सम्बन्धित स्थानीय तहमा नियुक्ति दिएको … Read More